यो एप हाल विकासमा छ। यहाँ देखाइएको सबै डाटा परीक्षण प्रयोजनका लागि हो र वास्तविक जानकारी होइन।
कार्यक्रम सूचीमा फर्कनुहोस्गोठ धूप कार्यक्रम

गोठ धूप कार्यक्रम

२० मंसिर २०८३कार्यक्रम स्थल: कोटी होम कडरिया बन्धु भवन

आदरणीय कडरिया बन्धुहरू, कडरिया बन्धु झापा-मोरड शाखाको आयोजनामा "गोठ धूप" कार्यक्रम मिति २०८३ साल वैशाख १९ गते, शनिबारका दिन आयोजना हुन गइरहेको छ। यस पावन अवसरमा सम्पूर्ण बन्धुहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। यस कार्यक्रमको मुख्य उद्देश्य: आपसी बन्धुत्वको भावना मजबुत बनाउने पारिवारिक सम्बन्ध सुदृढ गर्ने एकता, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमहरूले हाम्रो संस्कार, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुऱ्याउँछन्। कार्यक्रम स्थल: कोटी होम कडरिया बन्धु भवन तसर्थ, सम्पूर्ण बन्धुहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। "एकता नै हाम्रो शक्ति हो, बन्धुत्व नै हाम्रो पहिचान।" आयोजक: कडरिया बन्धु झापा-मोरड शाखा